गण्डकी प्रदेशमा ५९ करोड बेरुजु, आर्थिक अनुशासन कमजोर भएको महालेखाको प्रतिवेदन
hamrakura.com · Fri May 22 00:00:00 GMT 2026
पोखरा। महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
नायब महालेखापरीक्षक श्यामप्रसाद भण्डारीले बिहीबार प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको आधार भएको उल्लेख गर्दै बेरुजु बढ्नु गम्भीर चुनौती भएको बताएका छन् ।
Read full story at source (hamrakura.com)