श्रमिकमाथि ज्यादती भएको भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, दोषीलाई कारबाही माग
ajakoartha.com · Mon Jun 15 06:13:00 GMT 2026

काठमाडौं- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे डाँडामा एक श्रमिक महिलामाथि भएको भनिएको ज्यादतीप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पार्टीकी केन्द्रीय प्रवक्ता लक्ष्मी गुरुङद्वारा जारी प्रेस वक्तव्यअनुसार बासापानीकी ४४ वर्षीया धनादेवी धामीले भीमदत्त राजमार्गअन्तर्गत गाईमारे डाँडा क्षेत्रमा टेम्पोमार्फत सामान बिक्री गरी परिवारको जीविकोपार्जन गर्दै आएकी थिइन् ।
Read full story at source (ajakoartha.com)