होल्डिङ सेन्टरबारे छलफल भइरहेको संसदीय समिति बैठकबाट निकालिए पत्रकार
setopati.com · Fri May 22 10:48:00 GMT 2026

होल्डिङ सेन्टरबारे भएको संसदीय समिति बैठकबाट पत्रकारहरू निकालिएका छन्।
शुक्रबार दिउँसो राज्य व्यवस्था समिति बैठकबाट रिपोर्टिङका लागि पुगेका पत्रकारलाई निकालिएको हो।
Read full story at source (setopati.com)