सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, रौतहटको गौर डुबानको जोखिममा
khabarhub.com · Mon Jun 15 06:20:30 GMT 2026

रौतहट– रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ । सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो ।
Read full story at source (khabarhub.com)