कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक
arthadabali.com · Fri May 22 10:52:58 GMT 2026

काठमाडौँ / सेरामिक तथा भिट्रिफाइड टायल ब्रान्ड कजारियाले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो आबद्धता घोषणा गरेको छ ।
यससम्बन्धी औपचारिक पत्रकार सम्मेलन जेठ ७ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना गरिएको थियो । कार्यक्रममा ब्रान्डले यो सहकार्यलाई केवल प्रायोजन नभई नेपाली युवाको आकांक्षा, आत्मविश्वास र सफलताको यात्रासँग जोडिने अवसरका रूपमा व्याख्या गरेको छ ।
Read full story at source (arthadabali.com)