राज्य व्यवस्था समितिमा पत्रकारलाई नराखेपछि रास्वपा सांसद सहितले गरे बैठक बहिष्कार
setopati.com · Fri May 22 10:55:00 GMT 2026

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा पत्रकारहरूलाई निकालिएको विरोधमा सांसदहरूलै बैठक छाडेर हिँडेका छन्।
शुक्रबार बनेपास्थित विस्थापित सुकुम्बासी अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको हो।
Read full story at source (setopati.com)