होटल पौवाको आठौँ स्थापना दिवसमा विभिन्न कार्यक्रम आयोजना, १०५ युनिट रगत संकलन
nayapatrikadaily.com · Sun Apr 07 17:44:00 UTC 2024

नेपाली हस्पिटालिटीलाई ब्रान्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट विविध कार्यक्रम गरेर ८औँ वार्षिकोत्सव मनाएको छ ।
हरेक शाखाहरुमा फरकफरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो ।
Read full story at source (nayapatrikadaily.com)