लुम्बिनी प्रदेश सरकारको बजेट आज
arthadabali.com · Mon Jun 15 06:28:20 GMT 2026

सिद्धार्थनगर / भैरहवा असारमा लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३ /८४ का लागि बजेट सार्वजनिक गर्दैछ ।
आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ ।
Read full story at source (arthadabali.com)