पाल्पामा दुई महिनामै २५५ जनामा डेङ्गु सङ्क्रमण
bishowkhabar.com · Mon Sep 07 05:40:58 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौमा पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्ला वर्षको तुलनामा यस वर्ष पनि डेङ्गुको जोखिम उच्च देखिएको हो ।
Read full story at source (bishowkhabar.com)