राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लफडा
kathmandupati.com · Fri May 22 11:01:49 GMT 2026

काठमाण्डु -प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लफडा भएको छ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंह, कांग्रेसका प्रमुख सचेतक निश्कल राई तथा एमालेका सांसद मोहम्मद इक्तियाक राईले बैठक बहिष्कार गरेका छन् ।
Read full story at source (kathmandupati.com)