ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुललाई ‘द बेस्ट सेकेण्डरी स्कुल अवार्ड’
kendrabindu.com · Fri May 22 11:05:43 GMT 2026

काठमाडौँ । काठमाडौँको डिल्लीबजारमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘द बेस्ट सेकेण्डरी स्कुल अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. द्वारा आयोजना हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा ट्रिनिटीलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हो।
Read full story at source (kendrabindu.com)