नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
onlinekhabar.com · Mon Jun 15 06:27:12 GMT 2026

१ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन् ।
‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्’ उनले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भनेकी छन् ।
Read full story at source (onlinekhabar.com)