विश्वकप फुटबल: जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
clickmandu.com · Mon Jun 15 06:34:26 GMT 2026
काठमाडौं । विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ को बराबरीपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थामा छोडेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो ।
Read full story at source (clickmandu.com)