थाहै नपाई खाँदैछौं ‘लुकेका क्यालोरी’ : के खाने र कसरी खाने ? यस्ता छन् ब्रिटिश पोषणविद्का सुझाव
nepalpress.com · Fri Jun 05 08:34:41 GMT 2026

काठमाडौं । दिनभरि हामीले खाने धेरै खानेकुराबाट कति क्यालोरी शरीरमा पुगिरहेको छ भन्ने धेरैलाई थाहा हुँदैन। अझ चिया पिउँदा एउटा बिस्कुट, अफिसमा काम गर्दै गर्दा चिप्सको प्याकेट, टिभी हेर्दै गर्दा चकलेट वा मोबाइल चलाउँदा सानो खाजा खाने बानीले शरीरमा अपेक्षाभन्दा धेरै क्यालोरी थपिरहेको हुन सक्छ।
बीबीसीको एक रिपोर्टका अनुसार, धेरै मानिसले आफ्नो दैनिक क्यालोरीको करिब एक चौथाइ हिस्सा मुख्य भोजनबाट होइन, विभिन्न खाजा -(snacks) बाट प्राप्त गरिरहेका हुन्छन्।
Read full story at source (nepalpress.com)