नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव
onlinekhabar.com · Mon Sep 07 05:42:16 GMT 2026

२२ भदौ, काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
Read full story at source (onlinekhabar.com)