अमेरिकाले दक्षिण एसियाको ऊर्जा पूर्वाधारमा लगानी गर्ने
hamrakura.com · Fri Jun 05 00:00:00 GMT 2026
काठमाडौँ। अमेरिकाले दक्षिण तथा दक्षिण-पूर्वी एसियालाई केन्द्रमा राख्दै इन्डो-प्यासिफिक क्षेत्रमा ऊर्जा सुरक्षा पूर्वाधार निर्माणका लागि १दशमलव५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ।
अमेरिकी राजदूत सेरगिओ गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अमेरिकी अन्र्तराष्ट्रिय विकास वित्त कर्पोरेशन (डीएफसी) ले ऊर्जा सुरक्षा पूर्वाधार विस्तारका लागि लगानी प्लेटफर्म स्थापना गर्ने निर्णय गरेको बताएका हुन्।
Read full story at source (hamrakura.com)