'त्रिशूली–३ बी'का बेपत्ताको खोजी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)
ratopati.com · Mon Sep 07 05:52:35 GMT 2026

काठमाडौं । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
बाढी आएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था अज्ञात रहेको भन्दै पीडित परिवारले सरकारको ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (ratopati.com)