नेपाल-भारत सीमामा पर्खाल लगाउन रास्वपा सांसदको माग
nepalpress.com · Mon Jun 15 06:38:27 GMT 2026

काठमाडौं । सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले नेपाल भारत सीमामा कडाइ गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउनुपर्ने बताइन् ।