सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
ratopati.com · Mon Jul 06 16:33:16 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुमबासी व्यवस्थापनका नाममा राज्यले संवेदनहीनता प्रदर्शन गरेको भन्दै आपत्ति जनाएकी छन् ।
पछिल्लो समय सुकुमबासी बस्तीहरूमा भइरहेको घटनाक्रमलाई लिएर सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।
Read full story at source (ratopati.com)