एनभीएलमा आज मधेस–अन्नपूर्ण र सगरमाथा–कर्णाली शिवराज खेल्दै
ratopati.com · Mon Sep 07 05:58:19 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर्स किंग्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज खेल्दैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा दिउँसो ४ बजे मधेस र अन्नपूर्ण खेल्दैछन् ।
लगातार दुई खेलमा पराजित भएको मधेस १ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । दुई खेलमा ३ अङ्कसहित अन्नपूर्ण तेस्रो स्थानमा छ ।
Read full story at source (ratopati.com)