यी हुन मन्त्रिपरिषद्का निर्णयहरु
nagariknews.nagariknetwork.com · Fri Aug 28 07:47:30 GMT 2026

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)