भोटेकोशीमा बाढी उर्लिएपछि त्रिशूली नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह
kalakarmi.com · Fri Aug 28 07:33:22 GMT 2026

काठमाडौं- भोटेकोशी नदीमा बाढीको सतह निरन्तर बढ्दै गएपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजे रसुवास्थित भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढीको पानी स्याप्रुबेसीसम्म आइपुगेको छ ।
Read full story at source (kalakarmi.com)