ताल फुटेपछि चिनियाँ पक्षको निगरानी तीव्र, तत्काल जोखिम कम
kalakarmi.com · Fri Aug 28 07:24:42 GMT 2026

काठमाडौं- चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेपछि चिनियाँ पक्षले घटनास्थलको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।
चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको सूचनाअनुसार तालबाट पानी निरन्तर बाहिर बगिरहेको छ। पानीको मात्रा बढेसँगै तालको आकार पनि विस्तार हुँदै गएको छ। यद्यपि, हालको अवस्थालाई विश्लेषण गर्दा तत्काल ठूलो बाढी (आउटबर्स्ट) आउने जोखिम कम रहेको चिनियाँ पक्षको आकलन छ।
Read full story at source (kalakarmi.com)