सिरक,डसना र लत्ता-कपडासहित नुवाकोट पुगे दुर्गेश थापा
kalakarmi.com · Fri Aug 28 07:49:38 GMT 2026

काठमाडौं- गायक दुर्गेश थापा बाढी–पहिरो प्रभावितका लागि राहत सामग्री लिएर नुवाकोट पुगेका छन् । बाढी–पहिरोका कारण नुवाकोटका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएपछि थापा आफैं राहत सामग्री बोकेर प्रभावित क्षेत्र पुगेका हुन् ।
नुवाकोटका विभिन्न स्थानबाट सहयोगको आवश्यकता रहेको भन्दै लगातार फोन तथा सन्देश आउन थालेपछि आफूले ढिला नगरी प्रभावित परिवारका लागि राहत सामग्री लिएर नुवाकोट आएको थापाले बताएका छन् ।
Read full story at source (kalakarmi.com)