मन्त्रिपरिषद्को यस्तो निर्णय : बाढीपीडितलाई राहतदेखि मन्त्रीहरूको तलबसम्म
kalakarmi.com · Fri Aug 28 07:48:09 GMT 2026

काठमाडौं- सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थालाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्ले नेपाल–चीन सीमा रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत र पुनर्स्थापना प्याकेज (बिजनेस रिकभरी प्याकेज) तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
Read full story at source (kalakarmi.com)