भूपु गोर्खाको समस्या समाधान गर्न परराष्ट्रमन्त्रीको आग्रह, बेलायती मन्त्रीले के भनिन् ?
baahrakhari.com · Fri May 22 11:21:50 GMT 2026

काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक तथा समानतामन्त्री सीमा मल्होत्राले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ता शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयका भएको हो ।
“भेटघाटको क्रममा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूमा छलफल गर्नुका साथै सम्बन्धलाई अझ सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए,” भेटवार्ताबारे परराष्ट्र मन्त्रालयले भनेको छ ।
Read full story at source (baahrakhari.com)