बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति
canadanepal.com · Mon Sep 07 06:04:53 GMT 2026

दमौली (तनहुँ) - व्यास नगरपालिकाले व्यास नगरपालिका–१० मा सञ्चालन गरेको बैरेनी जग्गा विकास आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाको हालसम्म ८९ प्रतिशत भौतिक र ६५ दशमलव ८ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार आयोजनामा हालसम्म रु पाँच करोड ६९ लाख तीन हजार ३३७ खर्च भइसकेको छ। मूल्य अभिवृद्धि करसहित आयोजनाको निर्माणका लागि रु आठ करोड ६४ लाख ७९ हजार २३६ मा ठेक्का सम्झौता भएको हो।
Read full story at source (canadanepal.com)