बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत
reportersnepal.com · Mon Sep 07 06:03:30 GMT 2026

दमौली (तनहुँ), २२ भदौ । व्यास नगरपालिकाले व्यास नगरपालिका–१० मा सञ्चालन गरेको बैरेनी जग्गा विकास आयोजना अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको ८९ प्रतिशत भौतिक प्रगति र ६५ दशमलव ८ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।
Read full story at source (reportersnepal.com)