सुस्ता घटनामा सरकारको स्पष्ट धारणा माग्दै राप्रपा
gorkhapatraonline.com · Mon Jun 15 06:52:47 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको विषयमा स्पष्ट धाराणा सार्वजानिक गर्न सरकारसँग माग गरेको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद भरत गिरीले सरकारसँग उक्त माग गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)