रु. १०० नियम’ बहसमाः व्यापार सन्तुलन र जनजीवनबीच टकराव
corporatenepal.com · Sat Apr 18 16:56:53 GMT 2026

शकुन्तला नायक
नेपालमा बैशाख १, २०८३ गतेबाट लागू गरिएको १०० रुपियाँभन्दा बढी मूल्यको सामानमा भन्सार लगाउने सरकारी व्यवस्था पछिल्लो समय व्यापक बहसको विषय बनेको छ । विशेष गरी अनलाइन किनमेलको विस्तार, विदेशमा रहेका नेपालीहरूसँगको आवतजावत र साना व्यक्तिगत पार्सलहरूको बढ्दो प्रयोगका कारण यो नीति अझै संवेदनशील रूपमा देखापरेको छ । यसलाई केवल करको नियम भनेर मात्र बुझ्दा अपूर्ण हुन्छ । यो आर्थिक नीति, व्यापार सन्तुलन र उपभोक्ता अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।
Read full story at source (corporatenepal.com)