विदुर नगरपालिकाले बाढीबाट विस्थापित परिवारलाई कोठा भाडावापत १० हजार रुपैयाँ दिने
saralpatrika.com · Mon Sep 07 06:06:54 GMT 2026

त्रिशूली। विदुर नगरपाकिलाले भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई कोठा भाडा वापत रकम रकम दिने भएको छ।
आइतबार बसेको नगर कार्यपालिकालको १३४औँ बैठकले बाढीको कारण घर बस्न योग्य विस्थापित भएका नगरभित्रका बासिन्दालाई १० हजार रुपैयाँ दिने निर्णय गरेको छद्ध। नगरपालिकाले विस्थापित परिवजारलाई भाडामा कोठा लिएर बस्न अनुरोध गर्दै भाडावापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो।
Read full story at source (saralpatrika.com)