दुष्प्रचारमा मन्त्री र सांसदकै ‘एआई स्टन्ट’
annapurnapost.com · Mon Sep 07 06:03:15 GMT 2026

काठमाडौं : भदौ १० को भोटेकोशी बाढीले विदुर–५ र बेलकोटगढी–८ जोड्ने पक्की पुल बगाएपछि गल्छी–बेत्रावती खण्ड ठप्प बनेको थियो।
लगत्तै नेपाली सेनाको ५५ जनाको इन्जिनियरिङ टोली ज्यान हत्केलामा राखेर ६० मिटर लामो एक्रोब्रिज जडानमा खटिएको छ। तर, काम पूरा नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कमेडियन हिमेश पन्तबाट सुरु भएको ‘फेक फोटो’ काण्ड मन्त्रीहरूसम्म पुग्यो।
Read full story at source (annapurnapost.com)