सोपानले भन्यो- डेडिकेटेड र ट्रंकलाइन बक्यौता अर्को हाइड्रोपावरबाट उठाउन मिल्दैन
nepalviews.com · Sat Nov 30 16:53:19 GMT 2024

काठमाडाैँ । सौर्य उर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान)ले नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता विवादमा जोडिएका उद्योगीहरूको लगानी रहेको हाइड्रोपावरबाट उठाउने गरी गरेको पत्राचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।
Read full story at source (nepalviews.com)