के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
ratopati.com · Mon Jul 06 16:44:43 GMT 2026

काठमाडौँ । बहुचर्चित ‘टेरामक्स’ खरिद भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई बस्नेतलाई सफाइ दिए पनि अरू केही आरोपितहरूलाई दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि ‘क्षेत्राधिकार बाहिर गई खरिदका लागि निर्देशन दिएको’ आरोप लगाए पनि अदालतले त्यसलाई ‘नीतिगत निर्णय’ को दायरामा राखेर व्याख्या गरेको छ ।
Read full story at source (ratopati.com)