विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
ratopati.com · Mon Jun 15 07:00:39 GMT 2026
मोन्टेरे । स्विडेनका लागि विश्वकपमा डेब्यु गरिरहेका २२ वर्षीय यासिन अयारीले फुटबलको सबैभन्दा ठुलो मञ्चमा यस्तो शानदार सुरुवात होला भन्ने सपनामा मात्रै चिताएका थिए होलान्।
मोन्टेरेमा भएको समूह ‘एच’ को खेलको पहिलो हाफको सातौँ मिनेटमै ट्युनिसियाको पोस्टको माथिल्लो कुना छिचोल्दै सानदार भलीमार्फत गोल गरेर अयारीले उत्तर अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध आफ्नो स्क्यान्डिनेभियन टोलीको खाता खोले।
Read full story at source (ratopati.com)