बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित
nepalnews.com · Mon Sep 07 06:14:13 GMT 2026

बाजुरा । बाजुरामा शनिबार रातिदेखिको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा जनजीवन प्रभावित भएको छ।
लगातारको अविरल वर्षापछि सडक र विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो। पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ।
Read full story at source (nepalnews.com)