जेनजी दिवस खारेजीको माग गर्दै सर्वोच्चमा रिट
janaaastha.com

जेनजी दिवस मनाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा.प्रेमराज सिलवालले हरेक वर्षको भदौ २३ गते जेनजी दिवस मनाउने निर्णय खारेजीको माग गर्दै आज रिट दायर गरेका हुन् । सो निर्णयले संवैधानिक प्रबन्ध, सीमा, क्षेत्राधिकारको उल्लंघन गरेको, संविधानप्रतिकूल ‘शहिद दिवस’ को अर्थ, मूल्यमर्मलाई संकीर्ण राजनीतिक पूर्वाग्रहपूर्वक स्वःइच्छाचारी रुपमा प्रयोग गरेको निवेदकको ठहर छ ।
Read full story at source (janaaastha.com)