अस्ट्रेलियाली संसद्मा नेपालको बाढीबारे प्रधानमन्त्रीको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न
onlinekhabar.com · Mon Sep 07 06:06:52 GMT 2026

२२ भदौ, काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।
अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्।
Read full story at source (onlinekhabar.com)