देवीघाटमा बेली ब्रिज निर्माण तीव्र, ५० टनसम्म भार धान्ने क्षमता
kendrabindu.com · Mon Sep 07 06:11:28 GMT 2026

नुवाकोट । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ ।
बाढीका कारण विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न बेली ब्रिज निर्माणको काम तीव्र बनाएको छ ।
Read full story at source (kendrabindu.com)