पीडा हेरेर मात्र होइन, साथ दिएर संवेदनशील बनौँ
ekantipur.com · Mon Sep 07 06:11:38 GMT 2026

पीडा हेरेर मात्र होइन, साथ दिएर संवेदनशील बनौँ
कहिलेकाहीँ आफूले केही गर्न सक्दिनँ जस्तो लाग्न सक्छ । तर सानो प्रयास पनि निरर्थक हुँदैन, त्यसको महत्त्व सानो हुँदैन भन्ने कुरा बुझ्नु नै यसबाट बाहिर निस्किने पहिलो कदम हो ।
Read full story at source (ekantipur.com)