लिग– २ : घरेलु मैदानको प्रदर्शनले अंकतालिकामा नेपालको कमब्याक
nepalviews.com · Fri May 22 10:55:25 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को जारी साइकलमा नेपालको सुरुवात खराब थियो । घरेलु मैदान त्रिवि कीर्तिपुरमा लगातार दुई सिरिज खेल्नुअघि नेपालको ग्लोबल छनोटमा पुग्ने मात्र होइन, एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पनि जोगाउन मुस्किल हुने अवस्था थियो । पछिल्ला दुई घरेलु सिरिजका ८ मध्ये ६ खेल जितेर नेपालले अंकतालिकामा कमब्याक गरेको मात्र छैन, सिधै ग्लोवल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
शुक्रबार घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको सानदार जित हात पारेको छ । र अंकतालिकामा २४ अंक पुर्याएको छ ।
Read full story at source (nepalviews.com)