परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ विज्ञान प्रतिष्ठानको भ्रमण
nagariknews.nagariknetwork.com · Mon Jun 15 07:04:15 GMT 2026

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ विज्ञान प्रतिष्ठानको भ्रमण गरेका छन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालले आज बिहान बेइजिङमै रहेको चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) अन्तर्गत तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)