भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, चार हजार ९९३ जना अझै सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Mon Sep 07 06:11:12 GMT 2026

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५५जनाको शव फेला परेको छ। यस्तै, बाढीमा परी अझै चार हजार ९९३ जना सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार सोमबार बिहान ११ बजेसम्म रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, तनहुँमा ३८ र चितवनमा ३६३ शव फेला परेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)