राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा
kendrabindu.com · Mon Sep 07 06:18:17 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका छन् ।
नुवाकोट पुगेर राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । उनले प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनर्स्थापनालगायतका विषयमा जानकारी लिएका छन् ।
Read full story at source (kendrabindu.com)