‘बाढीपछिको पुन:निर्माणमा ९ खर्ब १२ अर्ब आवश्यक, ३ देखि ५ वर्षभित्र काम सक्छौं’
clickmandu.com · Mon Sep 07 06:16:56 GMT 2026

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्याउँदै जनजीवन अस्तव्यस्त बनायो । यसै महाविपत्तिको पृष्ठभूमिमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको उद्धार प्रयास, हिमालय क्षेत्रको भौगोलिक जोखिम र आगामी पुन:निर्माणको मार्गचित्रबारे विस्तृत जानकारी साझा गरेका छन् ।
बीबीसीसँगको अन्तर्वार्ताका क्रममा अर्थमन्त्री वाग्लेले त्रासदीलाई सम्बोधन गर्न ‘सम्पूर्ण समाजको दृष्टिकोण’ अपनाइएको बताउँदै, उनले क्षतिग्रस्त संरचनाहरूलाई भविष्यका लागि अझ सुरक्षित र मजबुत बनाउन करिब ६ अर्ब अमेरिकी डलर खर्च लाग्ने र यो प्रक्रिया सम्पन्न हुन ३ देखि ५ वर्ष लाग्ने प्रक्षेपण गरेका छन् । प्रस्तुत छ बीबीसीसँग अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गरेको कुराकानी-
Read full story at source (clickmandu.com)