इरानी शासकको अन्त्य नजिक रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दाबी
bishowkhabar.com · Mon Sep 07 06:19:53 GMT 2026

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताएका छन् ।
रोश हसानाहको अवसरमा आइतबार आयोजित सरकारी बैठकमा उनले संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गरेको बतातए ।
Read full story at source (bishowkhabar.com)