भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)
khabarhub.com · Mon Sep 07 06:16:31 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बाढी आएको १३औँ दिनमा मृतकप्रति सम्मान व्यक्त गर्दै सरकारले शोक मनाएको हो।
Read full story at source (khabarhub.com)