ठमेलमा अश्लील क्रियाकलापमा संलग्न तीन विदेशी महिला पक्राउ
nepalnews.com · Mon Jul 06 16:56:09 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लील क्रियाकलाप र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
Read full story at source (nepalnews.com)