तीजमा आउँदै 'बेहुली', फर्स्टलुकमा यस्तो देखिए कुल ब्वाय र दिव्या
setopati.com · Mon Jul 06 16:53:00 GMT 2026

अभिनेता पारस बम ठकुरी (कुलब्वाय) र अभिनेत्री दिव्या रायमाझीको शीर्ष अभिनय रहेको फिल्म 'बेहुली' भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। फिल्म आगामी हरितालिका तीजको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको हो।
Read full story at source (setopati.com)