ब्याटिङ र बलिङ दुवैमा नेपालको दबदबा, अमेरिका १२२ रनले पराजित
lokaantar.com
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध नेपालले हासिल गरेको यो नै सबैभन्दा ठूलो रनअन्तरको जित पनि हो ।
Read full story at source (lokaantar.com)